राष्ट्रिय आवाज समाचार दाता वीरगञ्ज, जेठ २० गते विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको पहलमा साइकल रयाली सम्पन्न भएको छ। रयालीमा वीरगञ्ज साइकलिङ क्लब, बारा राà..
--
--
जनकपुर रेडक्रस र आँखा अस्पतालमा बेथिति, नागरिक समाज आन्दोलनको तयारीमा
राष्ट्रिय आवाज जनकपुरधाम, जेठ २२ गते जानकी आँखा अस्पताल जनकपुरधाममा देखिएको अनियमितता र कमीकमजोरी सम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन नहà¥..
All News
राष्ट्रिय आवाज औरही (धनुषा) जेठ २० गते— धनुषाको औरही गाउँपालिका–६ स्थित फेकना कुवामा फाटक निर्माणको शिलान्यास गरिएको छ। वडाध्यक्ष शंकरप्रसाद साहले एक कार्यक्रमबीच फाटकको शिलान्à..
राष्ट्रिय आवाज शहिदनगर, धनुषा — जेष्ठ १९ गते Dolphin Polyplast Industries Pvt. Ltd. (Dolphin Pipes and Fittings) को आयोजनामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका–३ यदुकोहामा एकदिने प्रविधिक (टेक्निसियन) भेटघाट कार्यक्रम सफलताà..
राष्ट्रिय आवाज बर्दिबास,महोत्तरी , जेष्ठ १९ गते जलवायु परिवर्तन र लैङ्गिक उत्तरदायी कृषि अभ्यास सम्बन्धी दुई दिने तालिम महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ। तालिम संयुक्त राष्ट्रस..
राष्ट्रिय आवाज जनकपुर धाम, जेष्ठ १९ गते धार्मिक, सांस्कृतिक र ऐतिहासिक सहरको रूपमा परिचित जनकपुरधामको केन्द्र भागमै रहेको शिक्षा तथा सँस्कृति मन्त्रालय अगाडिको क्षेत्र यतिबेला चरम à¤..
राष्ट्रिय आवाज जनकपुरधाम धाम , जेष्ठ १९ गते— मधेश प्रदेशसभा सचिवालयको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा संसदीय निरीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यसूची निरà¥..
राष्ट्रिय आवाज जनकपुर धाम , जेष्ठ १८ गते— प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत ६४ वटा सडक आज आईतबार आयोजना शिलान्यास गरà..
राष्ट्रिय आवाज जनकपुरधाम, जेष्ठ १७ गते चार वर्षअघि सञ्चालनमा आएको नेपाली डेमु रेल अब मर्मतका लागि भारत पठाइने भएको छ । यसबीचमा भारतले विकल्पस्वरूप एक सेट रेल नेपाल पठाइसकेको छ । ..
राष्ट्रिय आवाज जनकपुरधाम, जेष्ठ १६ गते नेपालको माछा उत्पादन क्षेत्रका लागि महत्वपूर्ण मानिएको पांगासियस (Pangasius) माछाको उच्च गुणस्तरीय बीउ (भुरा) उत्पादनमा आत्मनिर्भरता हासिल गर्à..