नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको अध्यक्षमा खड्ग विक्रम खड्का

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
मंसिर ११, तामाकोशी ।
नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको अध्यक्षमा खड्ग विक्रम खड्का सर्वसम्मत चयन हुनु भएको छ ।
आज भएको वडा सम्मेलनबाट उपाध्यक्ष तेज बहादुर खड्का, दुर्गा रोकहा, सचिव गोकुल कार्की, सहसचिव दुर्गा बहादुर श्रेष्ठ, कोषध्यक्ष सर्मिला पोखरेल चयन हुनुभएको हो । वडा कमिटीले २९ सदसिय कार्यसमिती गठन गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..