नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा इकाई समिति जफे ३ दोलखाको १४ औं वडा अधिवेसनको उद्धघाटन सत्र सम्पन्न

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
 भदौ १७, तामाकोशी ।
नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा इकाई समिति जफे ३ दोलखाको १४ औं वडा अधिवेसनको उद्धघाटन सत्र सम्पन्न भएको छ ।
नेपाली कांग्रेस दोलखा जिल्ला पुर्व पार्टी सभापति उद्धव राज काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नृत्य प्रतियोगिता गराइएको थियो ।
नेविसंघ पुर्व केन्द्रिय महामन्त्री कन्दन राज काफ्लेको विषेश आतिथ्यता रहेको कार्यक्रममा विभिन्न पार्टी परित्यग गरि १७ जना नेपाली कांग्रसमा प्रवेस गरेको कार्यक्रम संचालक शिवहरि पोखरेलले जानकारी दिनु भयो ।
उद्घाटन सत्र कार्यक्रममा महासमिति सदस्य विनिता अधिकारी, पुर्व जिल्ला कार्यसमिति सहसचिव सुकदेव काफ्ले, पुर्व जिल्ला कार्यसमिति सदस्य बिदुर पोखरेल, तामाकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा वडा सभापति राम प्रसाद काफ्ले, तामाकोशी गाउँपालिका वडा नम्बर ३ का किसान संघ संयोजक देवेन्द्र मिजार लगाएतले मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..