जनमतमा पनि देखियो परिवार वाद, सुरेन्द्र आउट, दाजुको इन्ट्री

4 वर्ष पहिले प्रकाशित

राजविराज, २४ असोज । परिवार वाद, नाता वाद र कृपावाद राजनीतिमा चल्दै आइरहेको परिपाटि जनमत पार्टीमा पनि देखिएको छ । आसन निर्वाचनको लागी जनमत पार्टी बाट एकै घरका साखै दाजुभाइले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधि सभा सदस्य पदमा जनमत पार्टी बाट अध्यक्ष डा। चन्द्रकान्त राउत ९सिके राउत० र उनका दाजु डा। जयकान्त राउतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

डा। सिके राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् भने, डा। जयकान्त राउतले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

जसरी भारतमा गान्धी र नेपालमा कोइराला परिवारलाई यसअघि परिवारवादमा फसेको आरोप लगाइन्थ्यो, त्यसैगरी त्यो आरोप डा। सिके राउततिर सरेको चर्चा परिचर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..