तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा स्वतन्त्रका उमेदवार इश्वर राज कार्की विजयी

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
जेष्ठ २, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा स्वतन्त्रका उमेदवार इश्वर राज कार्की विजयी हुनु भएको छ ।
वडा अध्यक्षका उमेदवार ईश्वर राज कार्कीले ५ सय ५२ मत प्राप्त गरि विजयी हुनु भएको हो भने प्रतिस्पर्दी उम्मेद्धार नेकपा एमालेका मिन बहादुर तमाङ्गले ३ सय ६४ मत पाउँनु भएको छ । यस्तै अर्का पतिस्पर्दी नेपाली काग्रेसका उमेदवार प्रकाश पाख्रिनले १ सय २३ मत प्राप्त गर्नु भएको छ । कार्कीको प्यानलमा नेकपा एमालेका उमेदवार नर बहादुर कार्की सदस्यमा विजयी हुनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..