मेलुङग गाउँपालिकामा आज सम्म २३ जना कोरोना संक्रमित फेला

5 वर्ष पहिले प्रकाशित

 

दिपक बस्नेत

जेठ ४, तामाकोशी

मेलुङग गाउँपालिकामा आज सम्म २३ जना कोरोना संक्रमित फेला परेका छन् ।
गाउँपालिकाको सवै भन्दा बढि वडा नम्वर १ पवटीमा १७ जना संक्रमित देखिएका छन् । यस्तै वडा नम्वर २ मा ३ जना , वडा नम्वर ३ मा एक जना, वडा नम्वर ६ मा १ जना, वडा नम्वर ७ मा १ जना संक्रमित रहेको र वडा नम्वर ४ र ५ मा सुन्य रहेको मेलुङग गाउँपालिकाका स्वास्थ्य संयोजक हरि राम चापागाँईले जानकारी दिनु भयो । पालिकाले विभिन्न ठाउँमा गरि ३५ बेडको क्वरेन्टीन सेन्टर स्थपना गरेको जनाइएको छ ।
मेलुङग गाउँपालिकाले मेलुङग स्वास्थ्य चौकिमा १० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको स्वास्थ्य संयोजक चापागाँइले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, साउन २० गते    परोपकारी संस्था श्री हरि मानव कल्याण मञ्चले जनकपुरधामका विभ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, साउन २० गते    जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया स्थित श्री गोगल प्रसा..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..