तीन दिने कोपोमिस सम्बन्धी तालिम संचालन

2 वर्ष पहिले प्रकाशित

 

 दिनेश कुमार साह 

जनकपुर धाम, जेष्ठ १८गते शुक्रबार 

 

सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस ) कोपरेटिभ एन्ड पोभरटी रिलेटेड मेनेज्मेन्ट इन्फर्मेसन टेक्नोलोजी सम्बन्धी तीन दिवसीय अभिमुखीकरण तालिम आज शुक्रबार बाट धनौजी गाउँ पालिका _२ मा शुरु भएको छ।

 

 

 सुवयवस्थित, पारदर्शित कार्य प्रणाली विकास हुने अभिप्रियका साथमा तीन दिने कोपिमिस सम्बन्धी तालिम धनौजी गाउँ पालिकामा आज शुक्रबार बाट संचालन गरिएको छ ।धनौजी गाउँ पालिकाको सहयोगमा धनौजी बजार २मा तालिम सन्चालन गरिएको हो ।

 

  बचत गरौ स्वावलम्वी बनौ "मूल नाराका साथमा आज सहकारी सम्बन्धी कम्प्युटर टेक्नोलोजी प्रयोग हुने कोपोमिस (COPOMIS) तालिमको उद्ाटन कार्यक्रममा आफनो मन्तव्य राख्दै स्थानिय सहकारीमा कार्यरतह व्यक्तीरुको कार्य क्षमता अभवृद्धिका गर्ने उदस्यले कोपोमिस तालिम संचालन गरिएको धनौजी गाउँ पालिकाकी उपाध्यक्ष तथा प्रमुख अतिथि राम बती देवी मंडलले बहाइन। गाउँ घरमा सामूहिक रूपमा कार्यगत एकता राख्दा समय र धनको समेत बचत हुने बताइन्।

 

उदघाटन समारोहमा बोल्दै धनौजी गाउँ पालिकाका वार्ड नं २ का अध्यक्ष उदय साहले संसारका धेरै देशले सहकारी बिज्ञानले आमूल परिवर्तन गरेको इतिहास रहेकोका छन । सहकारी आफैमा एउटा अभियान भएको बताए। उनले यसलाई मर्यादित, सुव्यवस्थित, सुशासनमुखी पारदर्शिता बनाउन कोपोमिस सफ्टवयरको विकास भएको बताए। तर दूर्भाग्य अहिले सहकारीमा पारदर्शिताको अभावमा बदनाम हुँदै गएको हो।

करिब तीन दर्जनको सहभागिता रहेको कोपोमिस सम्बन्धी तालिममा निम्न जन प्रतिनिधिहरु उदघाटन सत्रमा धनौजी गाउँ पालिकाकी वार्ड-२ सदस्य संजु मंडल, वार्ड सदस्य सयमा पासमान , सदस्य रोशन मिश्र, अलि नदाफ लगायतकाले आफनो मन्तव्य राखेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..