धनुषामा एक किशोरी बलात्कृत , गाउँमै मिलाउने दबाब

2 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम , जेठ ३ गते 

 

धनुषामा ९ वर्षीया बालिका बालात्कृत भएकी छन् । धनुषाकाे धनुषाधाम नगरपालिका वडा नं.२ मंगलपुर बस्ने सुर्यदेव साह तेलीका छाेरा वर्ष ३६ काे चन्द्रदीप साहले युवतीलाई बलात्कार गरेको पीडितले जानकारी दिएकी छन् ।

 

पीडित किशोरीले इलाका प्रहरी कार्यालय धनुषाधाममा आरोपित साहविरुद्ध उजुरी दर्ता गराएकी छन् ।घटना लगत्तै आरोपित साह फरार रहेकाले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टरले जानकारी दिए ।पीडित परिवारलाई घटना गाउँमै मिलाउने दबाब स्थानीय नेताले दिँदै आएको बताइएको छ ।

 

जेठ १ गते घटना भएतापनि पीडित पक्षलाई दवाव दिदै गाउँमै मिलाउने प्रयास भई रहेको एक स्थानीयले बताए ।यश घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..