पोखरीमा डुबेर सिताको ज्यान गयो

4 वर्ष पहिले प्रकाशित

कात्तिक ८, २०७९
बिनोद ठाकुर
सर्लाहीको कबिलासी नगरपालिका–४ जमुनियामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जमुनिया बस्ने ८ वर्षीया सीता कुमारी पासवान छन् । पोखरीमा नुहाउन जाँदा डुबेकी सीतालाई स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..