मेयर यादबको जुक्ति ः पहिला पत्र लेखे, अब मिर्चैया नगरपालिकाको सडक निर्माण हुने, स्थानीय दगं

4 वर्ष पहिले प्रकाशित


बिनोद ठाकुर, २०७९.६.१
स्मार्ट सिटीको रुपमाचिनिएकामिर्चैया नगरपालिकाले बिभिन्नगुनासोहरु खेपिरहेका बेला मेयर श्रवण यादबले उदाहरणीय काम गर्नुभएको छ । बारम्बारको अथकप्रयासले अब जिर्ण रहेको मिर्चैया सडकमा सररर सबारी कुदाउने भएको छ । जसको कारण मिर्चैयाको स्वरुप फेरिन्छ । मधेशप्रदेशको औद्योगिक क्षेत्रले पनि परिभाषितमिर्चैया क्षेत्रका सडक स्तरन्नोति भएपछि नगर क्षेत्रको स्वरुप फेरिन लागेको हो । केही दिनअघिसम्म नगर क्षेत्रकाअधिकांश सडकमा खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो अब मेयर साहेबको पहलमाउक्त सडक निर्माण हुने भयो, हामीअत्यन्तै खुशी छौं स्थानीयनगरबासीखुशीब्यक्त गरेका छन । सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठुलो सास्तीभोगेका मिर्चैया नगरपालिकाबासी अब यो समस्याबाट मुक्तहुनलागेको उनीहरुको भनाइ छ । वर्ष लागेपछि नगर क्षेत्रका बाटामा हिँडन पनि समस्याहुन्थयो, तर अब सडक बन्ने भएपछि सहजै हिँडन सक्ने अवस्थाआएको स्थानीय एक ब्यक्तिखुशिहुँदै मेयर श्रवणलाई धन्यबाददिएका छन ।

मिर्चैया नगरपालिकाको कार्यालयमा बसेको बैठकमा आँउदो नोभेम्बरको दोश्रो सातादेखी राजमार्ग निर्माणको काम शुरु गर्न एक कम्पनिसँग सहमतिभएको छ । सिरहाको कमलादेखी सप्तरीको कंचनपुरसम्म चार लेन राजर्माग निर्माणको ठेक्कापाएको निर्माण कम्पनिचाइना रेल्बे नम्बर २ इन्जिनियरिगं ग्रुपले बतहाखोला देखीजिवाखोला सम्म २१ मिटर चौडाइको राजर्माग जनवरी महिनाभित्रनिर्माण गरि सक्नुपर्ने गरी सम्झौताभएको छ । बैठकबाट राजर्माग निर्माणको काम सुरु नहुन्जेलसम्मतत्कालप्रत्येक दिनवाआवश्यकता परेमा १० दिनमा गे्रडर र रोलरबाट सडक मर्मत गर्ने र धुलो हुननदिननियमित रुपमापानी छकिैने तथायसकालागीइलाकाप्रहरी कार्यालय मिर्चैयामा दुइटा टयाकंर स्टाण्डबाइ राख्ने सहमतिपनिभएको छ ।
मिर्चैयाको राजर्माग लामो समयदेखी जीर्ण रहेका कारण सडक बनाउनमागगर्दै स्थानीयमिचैयाबासी पटकपटक आन्दोलन गर्दै आएकाथिए। सरोकारबालाले चासो नलिए पछि मिर्चैया नगरपालिकाकाप्रमुखश्रवण यादब केही समय अघि भौतिकपुर्वाधार तथायातायातमन्त्रालय काठमाण्डौ र मुख्यमन्त्रीतथामन्त्री परिषदको कार्यालय जनकपुरधाम र जिल्लाप्रशासनकार्यालय सिरहालाई बोर्धाथ राख्दै पत्र लेखी यथाशीघ्र सडकलाइृ ठोस रुपमामिर्चैयाबासीलाइनिकास दिनआग्रह गर्नुभएको थियो । सोहीबमोजिम अब सिरहापनि स्र्माट सिटीको रुपमा परिचितहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..