२५ असोज, काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको न..
--
--
उजुरीविरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई २ बजेसम्मको समय दिइयो
असोज २५, २०७९ वेलकम संवाददाता फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको ..
All News
वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेशसभा सदस्य जन्नत अन्सारीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । २०७४ सालमा पर्सा क्षेत्र नम्बर १ को ९क०बाट निर्वाचित भएका अन्सारील..
काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा। फिरदोस आलमले टिकट पाएका हुन् । मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत..
२३ असोज, विराटनगर । जसपाको भागमा परेको मोरङ क्षेत्र नम्बर ४ को ‘ख’मा नेकपा एमालेले जीवन घिमिरेलाई टिकट दिएको छ । यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सञ्जय सिंहले आधिकारीक उम्मेदव..
२३ असोज, सिरहा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धाम..
वेलकम संवाददाता २३ असोज, विराटनगर । पार्टीले टिकट नदिएपछि नेकपा एमालेका नेता योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । चुनावी अभियान सञ्चालन गरिरहे..
२३ असोज, काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । यसअघि समानुपातिकबाट प्रतिनि..
काठमाडौं । माओवादी केन्द्रले काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए । रोल्प..
२३ काठमाडौँ — सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रतिनिधिसभाका ८ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ । शनिबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ..