जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता आयोजन

4 महीना पहिले प्रकाशित

 

राष्ट्रिय अवाज 

जनकपुरधाम, जेष्ठ १ गते 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न खेलका जिल्ला स्तरीय  खेलाडी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम समितिका अध्यक्ष कुश कुमार यादवको प्रमुख आतिथ्यमा विधिवत रूपमा आज आयोजन गरिएको थियो।

 

उद्घाटन कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश कुमार यादवले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सक्षम बनाउने उल्लेख गर्दै जिल्लामा खेल प्रतिभाको पहिचान तथा विकासका लागि यस्ता प्रतियोगिता अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीहरूलाई मेहनत, अनुशासन र निरन्तर अभ्यास मार्फत प्रदेश तथा राष्ट्रिय स्तरमा जिल्लाको नाम उजागर गर्न आग्रह गर्नुभयो ।

समितिले प्रतियोगिता मार्फत उत्कृष्ट खेलाडी छनौट गरी आगामी प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता गराइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..