महोत्तरी–३ मा डा. मिनाक्षी ठाकुरको घरदैलो अभियान तीव्र

7 महीना पहिले प्रकाशित

 

धिरेश दत्त

जनकपुर धाम, फागुन ११ गते 

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा.मिनाक्षी ठाकुरले महोत्तरीको बयहडा,बथनाहा,चकवा र हलखोरीको वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन।

 

घरदैलो कार्यक्रममा डा.ठाकुरले “छाता” छापमा मतदान गरी भारी मतले विजयी बनाउन आग्रह गर्नुभयो। उहाँले, “छाता छापमा मतदान गरी, जनताको आवाज र पहिचानलाई मजबूत बनाउन आग्रह गर्नुभयो । उहाँले “ म सदैव यहाँहरुको अधिकार, पहिचान र समृद्धिका लागी काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।” हामी सबैको साझा प्रयासले मात्र महोत्तरीा–३ को विकास सुनिश्चित हुने बताउनुभयो ।

उम्मेदवार ठाकुरले स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगार सृजनाका मुद्दाहरुलाई प्राथमिकतामा राखि आफ्नो योजनाहरुको जानकारी मतदाताहरुलाई गराउनुभयो । उहाँका अनुसार जनताकोे आवश्यकता र आकांक्षालाई केंद्रमा राखि सबै वडामा समान रूपले विकासका कामहरुलाई अघि बढ़ाउने बताउनुभयो।

कार्यक्रमा मतदाताहरु तथा जसपा नेपालप्रति आस्था राख्ने सहभागीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..