धनुषा क्षेत्र नं. २ मा काँग्रेस कार्यसमितिको विस्तारित बैठक

8 महीना पहिले प्रकाशित

 

 

ईन्द्र भुषण यादव

धनुषा, माघ १७ गते

धनुषा क्षेत्र नं. २ मा नेपाली काँग्रेस कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सहिद नगरपालिकामा बैठक आयोजना गरिएको हो।

नगर सभापति तेजिलाल यादवको अध्यक्षतामा सम्पन्न बैठकमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार युवा नेता दिनेशप्रसाद यादव परसैला लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

बैठकमा राजनीतिक रणनीति निर्माण, स्थानीय तहमा पार्टीको उपस्थिति सशक्त बनाउने योजना तथा आसन्न निर्वाचनसम्बन्धी तयारीका विषयमा छलफल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..