धनुषामा लोसपाको जिल्ला स्तरीय बैठक सम्पन्न

9 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस्तारित बैठक आज सोमबार सम्पन्न भएको छ। पार्टीका जिल्ला अध्यक्ष जीवेन्द्र झा को अध्यक्षतामा बसेको बैठकमा संगठन सुदृढीकरण, वर्तमान राजनीतिक अवस्था, मधेस र पहिचानका मुद्दा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा आगामी निर्वाचनका लागि उमेदवार चयनबारे छलफल गरिएको छ।

 

बैठकमा जिल्ला पदाधिकारी, सदस्य र प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। केन्द्रीय महासचिव परमेश्वर साह प्रमुख अतिथि रूपमा उपस्थित रहेर पार्टीका लक्ष्य र रणनीति बारे मन्तव्य व्यक्त गर्नुभयो। बैठकले पार्टीलाई अझ जनमुखी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..