फ्रीडम फिटनेस २ जिम को उद्घाटन

9 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर १९ गते, शुक्रबार

जनकपुरधामको तपसी चौक, वडा नं. ७ अगाडि अवस्थित फ्रीडम फिटनेस २ (Freedom Fitness 2) जिम आज साँझ एक विशेष समारोहका बीच विधिवत रूपमा उद्घाटन गरिएको छ।

 

युवाहरूको स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा नियमित व्यायाम संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको फ्रीडम फिटनेसमा आधुनिक मेसिन, सफाइ युक्त वातावरण तथा अनुभवी प्रशिक्षकहरूको व्यवस्था गरिएको संचालक अमित सिंहले जानकारी दिए।

 

महिला तथा पुरुष दुबैका लागि सुरक्षित, सुविधाजनक र आधुनिक सेवा उपलब्ध गराइएको यो फ्रीडम फिटनेस व्यायामशालाले जनकपुरधाममा फिटनेस सेवालाई अझ व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

 

उद्घाटन समारोहमा जनकपुर धाम उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठ,जितु यादव, रुपक सिंह राजपूत , दीपक सनातनी तथा लव सिंह लगायतका उपस्थिति रहेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..