जितेन्द्र सोनल बने मधेश प्रदेशका चौंथो नयाँ मुख्यमन्त्री

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम ,असोज २९ गते,बुधबार

 मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल बुधबार मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि सतिश कुमार सिंह मुख्यमन्त्री रहेका थिए। सिंहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

हार्दीक बधाइ तथा शुभकामना 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..