महिलाको व्यवसाय औपचारिकता नै समृद्ध अर्थतन्त्रको आधार _ भण्डारी

12 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असोज ७ गते 

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा तालिमका प्रमुख अतिथि सुरेन्द्र भण्डारीले महिलाको व्यवसाय औपचारिक बनाउने प्रयासलाई "समृद्ध अर्थतन्त्रको आधार" भन्दै व्यवसाय औपचारिक बनाउनु भनेको केवल कागजी प्रक्रिया मात्र होइन, भविष्य सुरक्षित गर्ने बाटो पनि हो," उनले बताए।

 

नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्तको अध्यक्षतामा सुरु भएको दुई दिने “आफ्नो व्यवसाय औपचारिक बनाऔं” तालिममा ३८ जना महिलाको सहभागिता रहेको छ।यूरोपियन युनियन र संयुक्त राष्ट्रसंघ नेपालको सहकार्यमा सुरु तालिममा व्यवसाय विज्ञ सञ्जु साह र रामा धार प्रसाद यादव प्रशिक्षकका रूपमा रहेका छन्।कार्यक्रम सञ्चालन डा.बासुदेव कर्णले गरेका थिए 

* सहभागी महिलाको धारणा

एक सहभागी गीताले भनिन् : "व्यवसाय गर्दै आयौं तर औपचारिक प्रक्रियाबारे थाहा थिएन, अब ढुक्क भएर कानुनी ढाँचामा अघि बढ्न सक्छौं।"

* अपेक्षित प्रभाव

व्यवसाय औपचारिक बनाउँदा महिला उद्यमी लाई लगानी, बजार विस्तार, कानुनी सुरक्षा र दीर्घकालीन स्थायित्व जस्ता जानकारी विस्तृत रुपमा जानकारी दिइने आयोजकले बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..