पिपिसी धनुषाको १७ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशन सम्पन्न

12 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता

जनकपुरधाम , असोज ५ गते

पिपल प्रोमोट सेन्टर धनुषाको १७ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशन अध्यक्ष कमलेश कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा धनुषाधामका अधिकृत दिलिप मुखियाको प्रमुख आतिथ्यता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो।

अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। नव-निर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन् :

१) अध्यक्ष – कमलेश कुमार मण्डल

२) उपाध्यक्ष – जगदशी ठाकुर

३) सचिव – प्रमोद कुमार राउत

४) कोषाध्यक्ष – सुनिता देवी साह

५) सहसचिव – नेम्बर राई

६) सदस्य – कविता कुमारी सादा

७) सदस्य – रुकमिणी कुमारी साह

८) सदस्य – उमेश कुमार राउत

९) सदस्य – कौशल कुमार ठाकुर

नवगठित कार्यसमितिले आगामी कार्यकालमा संस्थालाई अझ मजबुत र प्रभावकारी बनाउन प्रतिवद्ध रहने प्रतिवद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..