मौलापुर सोनरनिया सडक खण्डमा कालोपत्रे, मेयर साह द्वारा निरीक्षण

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज, साउन ७ गते

 

रौतहट,मौलापुर नगरपालिकामा सडक स्तरोन्नतिको काम अगाडि बढिरहेको छ। यही क्रममा नगरप्रमुख रीना कुमारी साहले मौलापुर–सोनरनिया सडक खण्डमा भइरहेको कालोपत्रेको कार्यको निरीक्षण गर्नुभएको हो।

 

नगरपालिका द्वारा ठेक्का मार्फत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम गुणस्तरीय बनाउने उद्देश्यका साथ मर्मत तथा कालोपत्रेको कार्य भइरहेको छ। निरीक्षणको क्रममा मेयर साहले कार्यसम्पादनमा कुनै लापरबाही नगरिएको सुनिश्चित गर्न साथै मापदण्ड अनुसार सडक निर्माण कार्य गर्न निर्देशन समेत दिनुभएको थियो।

 

स्थानीयवासीहरूले लामो समयदेखि खराब अवस्थाको सडक झेल्नुपरेको गुनासो गर्दै आएका थिए। अहिलेको निर्माणले जनजीवन सहज हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..