सप्तरीका अवधेश कुमार झा मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ २० गते— मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरी जिल्ला तिलाठी कोईलाडी गाउँपालिका–८ निवासी अवधेशकुमार झालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

 

मुख्यमन्त्री सिंहले मंगलबार झालाई औपचारिक रूपमा प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। पत्रकारिता तथा सञ्चार क्षेत्रका जानकार झा विगत २५ वर्षदेखि मधेशको राजनीतिक तथा सामाजिक विषयमा कलम चलाउँदै आएका अनुभवी सञ्चारकर्मी हुन्।

झा विभिन्न राष्ट्रिय तथा क्षेत्रीय सञ्चारमाध्यममा आबद्ध रहँदै मधेशको आवाज बुलन्द गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..