नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज

 जनकपुर धाम, जेष्ठ ९ गते

 सभामुख रामचन्द्र मण्डलका सल्लाहकार लक्ष्मीनारायण यादवलाई २ सय २ फराकिलो मतान्तरले पराजित गर्दै भोला यादव एमाले धनुषाको ८ औं अध्यक्षको रुपमा निर्वाचित हुनुभएको हो ।

 

त्यसै गरी उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

 

निर्वाचित सबै नेकपा एमालेका केन्द्रीय सचिव रघुविर महासेठ प्यानलको रहेको जनाइएको छ । अधिवेशन मतदानका लागि कुल ६ सय २८ मध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

 

८ औं जिल्ला अधिवेशनको क्रममा दुई समूह बीच कुटाकुट भएपछि ७ गते बुधबार निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..