रामजानकी अस्पतालद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, ७ जेठ 

जनकपुरधाम स्थित रामजानकी अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्।

 

अस्पताल प्रशासनका अनुसार रक्त अभावका बेला ज्यान जोगाउन रक्तदाताहरूको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो अभियानले समुदायमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेवक र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..