चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको बारामा कार्यसमिति गठन

2 वर्ष पहिले प्रकाशित

कलैया, बारा माघ ३० गते 

 

बाराको कलैयामा प्रकृतिक संरक्षण सम्वर्द्धन उद्देश्यका साथमा चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको विस्तारित बैठक बाट जिल्ला समिति गठन गरिएको हो। दिपेन्द्र प्रसाद यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो। उपसंयोजकमा अनिशा चौधरी, सदस्यमा राजेश कुमार राम, राधे साह तेली, सुरेन्द्र चौधरी, पप्पु गुप्ता, गगनदेव राम, रंजन यादव, श्याम यादव, करिशमा चौधरी, गायत्री कुमारी राम सर्वसहमती बाट चयन गरिएको हो। 

 

चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको राष्ट्रिय अध्यक्ष सुनिल कुमार यादवको प्रमुख आतिथ्यतामा विस्तारित बैठक बाट बारा जिल्ला कार्य समिति पुनर गठन गरिएको हो। सिद्धेशवर माध्यमिक विद्यालयको प्राङ्गनमा बैठक गरिएको हो। बैठकमा विनोद अधिकारी, अनिल वर्मा, भुलावन कुमार पासवान, उपेन्द्र कुमार यादव लगायतका सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..