सरस्वती पूजाकाे नाउँमा जाेर जबर्जस्ती शुल्क वा चन्दा उठाए, अश्लील गित डिजे बजाए हुन्छ कारबाही _ धनुषा प्रहरी

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम , माघ १० गते 

 

सरस्वती पूजाको दिन गैरकानुनी गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । 

 

 पूजाको दिन र विसर्जनको दिन अवाञ्छित, सामाजिक विकृति हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने धनुषा प्रहरीले जनाएका हुन् । 

 

सरस्वती पूजाकाे नाउँमा चन्दा नअसुल्न आग्रह गरेका छन् र बाटो अवरुद्ध नगर्न र सरस्वती पूजाकाे नाउँमा गलत क्रियाकलाप गर्ने लाई पक्राउ गरि कानुनी बमोजिम कारबाही हुन्छ । 

 

   धनुषाका एसपी भुनेश्वर तिवारीले सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने क्रममा चर्को स्वरमा डिजे बाजा बजाई अश्लिल गीतमा नाच्ने, लागुऔषध तथा मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, बाटोमा हिड्ने बालवालिकालाई जिस्काउने, एक आपसमा झैझगडा गर्ने, जबर्जस्ती रंगरअविर दल्ने, पूजाका लागि भनी चन्दा उठाउने जस्ता गतिविधि नगर्न अनुरोध गरेका हुन्।

 

 

सरस्वती पूजाकाे दिन डिजे बाजाकाे प्रयोग नगर्ने नगराउन र अश्लील तथा छाडा गीत नबजाउने , मूर्ति विसर्जन गर्ने नाँउमा समेत बालबालिकालाई प्रयोग नगर्ने भनिएकाे छ तर अश्लील गीत र डिजे बजाउनेलाई कारबाही गर्नेछन् ।

 

 

पूजाको दिन अनिवार्य रुपमा विद्यार्थीलाई ड्रेस र आइडी कार्ड लगाएर सभ्य भएर विद्यालयमा पुजा पाट गर्न जान जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..