वडा कार्यालय भवनको उदघाटन

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता 

जनकपुर धाम,माघ ३ गते 

 

जनकपुर धाम उपमहानगरपालिका वडा न. ३ मा नवनिर्मित वडा कार्यालय भवनको एक कार्यक्रमका बीच वार्ड अद्यक्ष दीपेन्द्र कुमार साहले आज बिहान 

उदघाटन गरेका छन। स्थानिय नागरिक समाजको उलेख्य सहभागिता रहेका कार्यक्रममा नव निर्मित वडा कार्यालय भवनको बिधिवत रुपमा पुजापाठ गरि उदघाटन गरिएको हो । 

भवनको उदघाटन गर्दै वार्ड अद्यक्ष साहले वडा कार्यालयले अब सम्पूर्ण काम जन्म दर्ता प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र,सिफारिस , स्वास्थ्य लगायतका सेवा एउटै छानामुनि बाट गर्ने बताएका छन। कार्यक्रममा वार्ड का जेष्ठ नागरिक तथा वार्डमा योगदान गरेका सक्रिय नागरिक समाज लाई वार्ड अद्यक्ष साहले सम्मान गरेका थिए

। 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..