नेपाल भारत मैत्री युवा संघ धनुषाको जिल्ला सदस्यमा साह मनोनित

2 वर्ष पहिले प्रकाशित

पुस १६ मंगल बार 

नेपाल भारत मैत्री युवा संघ धनुषाको जिल्ला सदस्य पदमा जनकपुरधाम उधोग बाणिज्य संघका कोषाध्यक्ष परमेश्वर साह मनोनीत भएका छन।नेपाल भारत मैत्री युवा संघका धनुषा जिल्ला अध्यक्ष बजरंग यादव तथा नेपाली काङ्ग्रेसका सह-महामन्त्री महेन्द्र यादव द्वारा संयुक्त रुपमा मनोनयन पत्र प्रदान गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..