समग्र विकासमा शिक्षाको भूमिका महत्वपूर्ण _ शिक्षा शाखा प्रमुख कर्ण

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम 

पुस १२ शुक्रबार 

स्थानिय , प्रदेश, संघीय तिनै तहका सरकारले शिक्षा मा विशेष ध्यानाकर्षण दिन सके हाम्रो देश 

 

सामाजिक सशक्तिकरणका लागि समग्र रुपमा सामाजिक विकासका लागि शिक्षाको भूमिका महत्वपूर्ण रहेका जनकपुर धाम उप महानगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख धीरेन्द्र लाल कर्णले बताएका छन।

 

श्री हनुमान सामुदायिक सिकाई केन्द्र जनकपुर‌धाम उप महानगरपालीका वडा नं ११ मा इनईसि नेपालको प्रविधिक सहयोगमा श्री हनुमान सामुदायिक सिकार केन्द्रको आयोजनमा संस्थाकी अध्यक्ष उषा साहको अध्यक्षतामा निः शुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने नाराका साथमा सामुदायिक सिकाई केन्द्र‌को असल अभ्यासहरूको सिकाई आदान प्रदान कार्यक्रममा शिक्षा शाखा प्रमुख कर्णले मानिसले औपचारिक तथा अनौपचारिक माध्यबाट प्राप्त गरेको ज्ञान, सीप , अनुभव आदिको सार रुप नै शिक्षा हो । उनले शिक्षा मानव जातिको तेस्रो नेत्र भएकोले आजको युगमा देशको आर्थिक रुपान्तरणमा निकै ठूलो महत्व रहेको बताउँदै कर्णले शिक्षा विना मानिस कमजोर नै हुन्छ । शिक्षा आजका दिनमा मानवको एक महत्त्वपूर्ण सम्पतीको रुपमा रहेकोले यसको महत्व व्यापक छ ।

 

सामुदायिक सिकाई केन्द्र‌को असल अभ्यासहरूको सिकाई आदान प्रदान कार्यक्रममा इनईसि नेपालको प्रदेश सदस्य, श्रृजना कुमारी झा सहजकर्ता, साधना चौधरी सहजकर्ता,राज कुमारी भन्डारी, रेविता कुमारी साह लगायतकाले अ आफनो मन्तव्य राखेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..