कार्यपालिका बैठक लाईभ हुनुपर्ने मांग

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम 

आज , पुस ५ गते शुक्रबार 

 

जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको २ बजे देखि हुने कार्यपालिका बैठक लाईभ हुनुपर्ने बताएका छन।जनप्रतिनिधिको आवाज प्रस्ट, प्रत्यक्ष जनता सम्म पुग्दा जनताहरूको सन्तुष्टि बढ़ाने वार्ड अध्यक्ष सिंहले राष्ट्रिय आवाजलाई बताएका छन।

मिठो बोलनमा माहिर मेयर मनोज कुमार साहको कार्य अवधि करिब अढाई साल बितिसक्दा पनि कुनै गौरवशाली योजना कार्यव्यन गर्न न सकेका मेयर सँग दूरगामी सोचाइको अभाव रहेका वार्ड अध्यक्ष सिंहले आज बिहान राष्ट्रिय आवाजको लाईभमा बताएका छन। प्रदेशको राजधानी जनकपुर धामको समग्र विकासका लागि जनप्रतिनिधि नागरिक समाजको सशक्त भूमिका निर्वाह हुनै पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..