स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन द्वारा प्रदेश मन्त्री लाई ध्यानाकर्षण पत्र

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, पुस ४ बिहीबार 

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको हकहित एवम् बृतिविकाश लागि मधेश प्रदेशका स्वास्थय तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहलाई संगठनका अगुवाहरूले ध्यानाकर्षण-पत्र बुझाएका छन!

 

संगठन मधेस प्रदेश कार्यसमितिको निर्णय बमोजिम कर्मचारी समायोजन तथा व्यवस्थापन, कर्मचारीहरूको सरूवा तथा बढुवा, ऐनको कार्यान्वयन, अध्यादेश मार्फत ऐन संशोधन हुने हल्लाकाे बारेमा खबरदारी, नियमावली निर्माण लगायत कर्मचारीहरूको पेशागत विकास, उत्प्रेरणा र मनोबल बढाउने उद्देश्यसहित कामप्रतिको प्रतिबद्धतालाई मध्यनजर गर्दै माननीय मन्त्रीलाई ध्यानाकर्षण-पत्र बुझाएको स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालका मधेस प्रदेश अध्यक्ष तुला कृष्ण गोइत तथा सुरेश कुमार रोहिता स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, केन्द्रिय सचीव एवम् मधेस प्रदेश महासचिव द्वय द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..