तीन दिने मिथिला हस्तकला प्रदर्शनी सुरु

2 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता

जनकपुर धाम, मंसिर २५ मंगल बार 

 

"कोही पछि नपरुन "(LNOB) कार्यक्रम अन्तर्गत सामुदायिक तथा साँस्कृतिक प्रवर्द्धनका लागि विधिवत आज मिथिला हस्तकला तीन दिने जनकपुर धाममा प्रदर्शनी सुरु भएका छन।

 

आज २५ गते मंगल बार देखि २७ गते बिहीबार सम्म तीन दिने मिथिला हस्तकला प्रदर्शनी हुने आयोजकले जनाएका छन। आफन्त नेपालको उपाध्यक्ष प्रदिप मरबैताको अध्यक्षता तथा मधेश प्रदेश सांसद राम आशिष यादबको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेता यादवले स्थानीय परम्परागत सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योग प्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्नु सामाजिक सशक्तीकरणका लागि अति आवश्यक रहेको प्रदेश सांसद यादवले उदघाटन सत्रमा जोड दिएका थिए।

 

मिथिला हस्तकला प्रदर्शनी कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा डा. भोगेन्द्र झा (पूर्व निति आयोग उपाध्यक्ष, मधेश प्रदेश, समाज सेवी होम्म बहादर , आफन्त नेपालका अध्यक्ष जय प्रकाश मण्डल, नागरिक समाज, कलाकारहरु लगायतका सहभागिता रहेका थिए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..