छठका व्रतालु लाई साडी वितरण

2 वर्ष पहिले प्रकाशित

विक्रम साह 

जनकपुरधाम, कार्तिक २१ बुधबार 

जनकपुर धाम उप महा नगरपालिका वार्ड नं १ का नि वर्तमान वार्ड अध्यक्ष सत्रुधन साहले सूर्य उपासना,लोक आस्था,अटल विश्वास,समाजिक सदभाव,,प्रकृति-संस्कृति संरक्षण , सुर्य पूजाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामाजिक रुपमा पिछडिएका १०१ छठ बर्ती लाई सहयोग स्वरुप साडी कपडा वितरण गरेका छन। सत्रुधन साहले प्रत्येक साल छठमा सहयोग गर्ने गरेको स्थानियहरु बताउँछन्।

 

साडी वितरण कार्यक्रममा नि वर्तमान मेयर लाल किशोर साह,नि वर्तमान प्रदेश सांसद परमेश्वर साह, स्थानिय युवा नेता कमलेश मण्डल, राज कुमार ठाकुर, निरञ्जन यादब, चन्द्र नारायण मण्डल लगायतका सहभागिता रहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..