जनकपुरधाम उप महानगरपालिका प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना तथा सामना हस्तान्तरण

2 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज समाचार दाता 

जनकपुर धाम 

        कार्तिक १२ सोमबार 

 

नेपाल नगरपालिका संघले प्रदेश स्तरीय नेतृत्व तथा क्षमता बिकासका लागि "प्रादेशिक नगर अध्ययन केन्द्र संचालन कार्यविधि, २०७९" अनुसार सातै प्रदेशमा प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना' भै संचालनमा रहेको सन्दर्भमा मधेश प्रदेश अन्तरगतका सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लाका नगरपालिका हरुका लागि जनकपुरधाम उप महानगरपालिका मा थप नयाँ प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना गर्ने गत राष्ट्रिय अधिबेशनबाट निर्णय अनुसार आज सोमबारका दिन नेपाल नगरपालिका संघको तर्फबाट प्रदेश समिति संयोजक प्रदिप कुमार यादव तथा जनकपुरधाम उप महानगरपालिका नगर प्रमुख मनोज साहको नेतृत्व तथा अन्य सहभागीहरुको सहभागितामा निम्न सामानहरु नेपाल नगरपालिका संघले जनकपुरधाम उप महानगरपालिकालाई हस्तान्तरण गरेका छन।

 

 हस्तान्तरण सामानका विवरण यस प्रकार रहेका छन 

 

(१) 65 inch Smartworth smart 4k TV - १ थान

(२) Hp/Dell CPU-१ थान

(3) Logitech Group video conferencing system camera - १ थान

(४) Logitech Group video conferencing system mike speaker - १ थान

 

(4) Hoarding Board - १ थान

नेपाल नगरपालिका संघको तर्फबाट पत्रमा हंसपुर नगरपालिका का मेयर प्रदिप कुमार यादव र जनकपुरधाम उप महानगरपालिका तर्फबाट मेयर मनोज कुमार साहले हस्तान्तरण गरेका थिए।जनकपुरधाम उप महानगरपालिका प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना तथा सामना हस्तान्तरण कार्यक्रममा नागरिक समाज, वार्ड अध्यक्षहरु ,नगरपालिका कर्मचारीहरु लगायतका सहभागिता रहे

का थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..