चाडपर्वमा पटाका नपड्काउन धनुषाका एसपी तिवारीकाे आग्रह

2 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम, कात्तिक ८ बिहीबार 

 

 जिल्ला प्रहरी कार्यालय धनुषाले दीपावली र छठ पर्वमा पटाका नपड्काउन अनुरोध गरेका छन् ।

 

 राष्ट्रिय आवाज सँग कुरा गर्दै धनुषाका एसपी भुनेश्वर तिवारीले भने चाडपर्वको समयमा पटाका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थहरु नपड्काउन तथा बिक्री वितरण समेत नगर्न आग्रह गरेको हो ।

 

सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरू गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । यस्तै प्रशासनले जुवा, तास नखेल्न र नखेलाउन समेत आग्रह गरेको छ । 

 

मर्यादित रुपमा चाडपर्व मनाउन अनुरोध गर्दै प्रशासनले नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..