मुख्यमन्त्री सिँहका राजनीतिक सल्लाहकारमा यादव नियुक्त

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, ७ कात्तिक । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का सञ्जयकुमार यादवलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । 

युवा जनमत संघका केन्द्रीय संयोजक समेत रहेका, विगत दशकौ देखि राजनीतिकमा सक्रिय सहभागिता रहेका युवा नेता यादवलाई मुख्यमन्त्री सिँहले बुधबार आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..