एघारौं राष्ट्रिय खेलकुद जनकपुर धाममा होस - संघीय युवा तथा खेलकुद‌ मन्त्री तेजुलाल चौधरी

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम 

असोज १० बिहीबार 

 

एघारौं राष्ट्रिय खेलकुद जनकपुर धाममा होस भन्ने चाहना रहेको मन्त्री तेजुलाल चौधरीले बताएका छन। जनकपुर धाम एयरपोर्टमा आज बिहीबार बिहान पत्रकार सँगको कुराकानीमा संघीय युवा तथा खेलकुद‌ मन्त्री तेजुलाल चौधरीले एघारौं राष्ट्रिय खेलकुद जनकपुर धाममा होस भन्ने चाहना व्यक्त गरेका छन। उनले जनकपुरमा खेलाडी नगन्य रहेका छन भने खेलकुदको अवस्था कमजोर रहेको बताए। ११ औं राष्ट्रिय खेलकुद जनकपुर धाममा गर्नको लागि आर्थिक वयवस्थापन गरिसकेको र स्थानिय, प्रदेश सरकार लगायतकाको पहल भए छिट्टै राष्ट्रिय खेलकुद हुने बताएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..