जनकपुरधाम उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा मनोज निर्वाचित

2 वर्ष पहिले प्रकाशित

भाद्र ३० आईतवार 

जनकपुरधाम उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा आज आईतबार मनोज कुमार साह निर्वाचित भएका छन् ।

 

केहीबेर अगाडि सम्पन्न भएको मतगणनाअनुसार बरिष्ठ उपाध्यक्ष पदमा जम्मा ३५७० मत खसेको थियो, ती मध्य मनोज कुमारले १८११ मत प्राप्त गरेर उनि विजय प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अम्भु प्रसाद साहले ११२६ तथा विकाश चौधरीले ५५० मत पाएका छन् । भने ८३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी गराएका छन।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..