जउवा संघ अध्यक्षमा भण्डारी विजयी, विजय रैली निकाल्ने तयारी

2 वर्ष पहिले प्रकाशित

विक्रम साह 

जनकपुरधाम, ३० भाद्र ।

जनकपुरधाम उद्योग वाणिज्य संघको कडा प्रतिशप्रधाका बीच आज आईतबार अध्यक्षमा सुरेन्द्र भण्डारी विजयी भएका छन् ।

 

आइतबार सम्पन्न भएको मतगणना अनुसार भण्डारीले १ हजार ६४४ मत ल्याएर अध्यक्ष विजयी भएका हुन् । उनका प्रतिद्वन्दी मनिष रमण साहले १ हजार ५७२ र जितेन्द्र प्रसाद साहले २९३ मत प्राप्त गरेका छन् ।

 

प्रतिद्धन्द्धी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भए । अध्यक्ष पदमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललितकुमार साहले जानकारी दिए । अहिले न्युज लेख्दा सम्म जानकारी अनुसार अब केहि छिन पछि विजय रैली निकाल्ने तयारी रहेका

छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..