दार्जिलिङमा रहेको भानु भक्तको मूर्ति लाई हरेक भारतीयले नमन गर्छन्

2 वर्ष पहिले प्रकाशित

 

 दार्जिलिंग/मिश्रीलाल मधुकर 

 पश्चिम बंगालको हिल स्टेशन दार्जिलिङमा रहेको आदिकवि भानु भक्त आचार्यको मूर्तिलाई भारतीय ले नमन् गर्दछ। पश्चिम बंगाल सरकारले दार्जिलिङको माल रोडको मैदानमा भानुभक्तको विशाल शालिक स्थापना गरेको छ । वास्तवमा दार्जिलिङ मा भारत र नेपालबाट ठूलो संख्यामा पर्यटक आउँछन्। नेपाली पर्यटकहरु आदिकवि भानुभक्त कविको प्रतिमामा गएर श्रद्धाञ्जली अर्पण गर्छन, तर भारतीय पर्यटकले पनि स्थानीयबाट जानकारी लिएर भानुभक्तको प्रतिमामा श्रद्धाञ्जली दिएर फोटो र सेल्फी खिच्दा गर्वको अनुभूति हुन्छ । पूर्व प्रदेश सांसद नेत्रविक्रम साह, आम जनता पार्टीकी नेतृ तथा सामाजिक अभियंता सुनिता साह क्रान्ति, डा नवल किशोर साहले पनि कवि भानुभक्तको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै ती महामानवको सेल्फी खिचेर गर्व महसुस गरेका थिए । दार्जिलिङमा रहेको भानुभक्तको शालिक देखेर हरेक नेपाली भावुक भएका छन्। दार्जिलिङमा भानुभक्तको जन्मजयन्ती धुमधामका साथ मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..