भगवान गनिनाथ पूजाको अवसरमा भव्य कलश यात्रा

2 वर्ष पहिले प्रकाशित

मिश्रीलाल मधुकर 

जनकपुर धाम भाद्र  १५ सनिवार 

 जनकपुरधाम उपमहानगरपालिका बडा २३ लादोबेलाको दुधमती तटमा रहेको भगवान गणिनाथको पूजको अवसरमा जनकपुरधामबाट विशाल शोभायात्रा र्‍याली निकालिएको छ । भगवान गणिनाथ गोविन्द मन्दिर २३ का अध्यक्ष तथा बडाअध्यक्ष राघवेन्द्र साहको नेतृत्वमा मा कलश यात्रामा दुई हजारभन्दा बढी महिला तथा पुरुषको सहभागिता रहेको थियो । शोभा यात्राशहरका विभिन्न मार्ग हुँदै गंगासागर सरोवरमा पुगेको थियो । बाटोमा व्याहुतकलवार सेवा समिति, महावीर युवा समितिका सदस्यहरूले स्वागत गरियो।रमेश साह, कमल साह कानु, डा सञ्जय कुमार साह, श्री नारायण साह लगायतका धेरैले कलश यात्रामा सहभागिता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..