माता राजदेवी मन्दिरमा हुने बड़ा दशैं कार्यक्रमको  विज्ञापन संयोजकमा दिपक चयन

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम भाद्र ९ आईतवार 

श्री महाविर युवा कमिटिको भाद्र ८ गते भएको साधारण सभाको बैठकले असोज १७ गते देखि असोज २८ गते सम्म हुने भव्य बड़ा दशैं महोत्सव कार्यक्रमको संयोजकमा श्री महाविर युवा कमिटिको कार्यकारी सदस्य दिपक गुप्ता चौथौ पटक संयोजकको रुपमा सर्वसहमतिले चयन गरिएका हुन । गुप्ता visit Janakpurdham 2024 को प्रचार प्रसार समितिको मुख्य संयोजक पनि हुन्।प्रत्येक बर्ष राजदेवी मन्दिरमा दशै धुमधामका साथ मनाउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..