नेपालको निर्यात ब्यापार निरासाजनक, पछिल्लो वर्ष ४ अर्बको मासुजन्य पदार्थ भारत बाट आयात

2 वर्ष पहिले प्रकाशित

 

अनीतेश यादव , राष्टिय आवाज 

 जनकपुर धाम,साउन ८ मंगल बार

 

निर्यातजन्य बस्तुको उत्पादन कम हुँदा नेपालमा पर निर्भरता बढेको छ । पछिल्ला वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात धेरै प्रतिशतले बढेको देखिन्छ । विगत सालमा मात्र पडोसी मुलक भारत बाट मात्र ४ अर्ब भन्दा बढीको मासुजन्य उत्पादन नेपालमा आयात गरेको देखिन्छन् अर्थात हामी कसरी आत्मनिर्भरता हुने कुरामा ध्यानाकर्षण गर्न आज मंगलवार श्री पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधाम तथा मातहतका कार्यालयहरुको आ.ब.२०८०।०८१ को स्वीकृत बार्षिक कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा सम्बोधन गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामका मन्त्री जनार्दन सिंह क्षेत्रीले बताएका छन।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधामको निर्देशक जागेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा 

प्रदेश सचिव भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश डा. शरण कुमार पाण्डेले देसलाई समृद्ध बनाउन उत्पादन मुखी कार्यमा जोड दिन आग्रह गरेका थिए।

 

मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्र, जनकपुरधामको सभाकक्षमा संचालन भएको 

बार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा पदाधिकारीहरु,कर्मचारीहरु,सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..