पान धनुषाको कार्यसमिति गठन

2 वर्ष पहिले प्रकाशित

 

प्रधानाध्यापक संघ नेपाल (पान)Principals Association of Nepal, Madhesh Province (Dhanusha) धनुषाको जिल्ला कार्यसमिति गठन भएको छ । श्री जनता नमूना मा.वि. गिद्धा-बेलापट्टी (विदेह न.पा. वार्ड नं ६) को सभाहलमा जिल्ला अधिवेशनबाट 25 सदस्यीय सर्वसम्मतिले गठन भएको छ ।

श्री जनता नमूना मा.वि. गिद्धा-बेलापट्टी का प्रधानाध्यापक पवन कुमार मण्डल सरको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमित गठन भएको हो ।

 

 समितिको उपाध्यक्षमा डा. अमरेन्द्र मिश्र, सचिवमा प्रदिप कुमार यादव, सह सचिवमा राजकुमार विश्वकर्मा,अनिता कुमारी यादव कोषाध्यक्षमा चयन भएकी छन् ।

सदस्यमा भागेश्वर यादव , रामेश्वर यादव,दिपलाल साह,देव नारायण पाह,भगवानबाबु यादव,सहदेव सिंह कार्की ,अनुप कुमार झा ,विजय कुमार मण्डल,दिपक कुमार झा,प्रभोद शरण केबल ,अशोक कुमार साह ,शशि कुमार सिंह,उमेश कुमार पाण्डे,राम विलास याएव , हरिलाल सहनी,पुबोध कुमार धुरबार (यादव),महादेव माडल,सुधीर कुमार महतो , राम सुन्दर कामती,राजदेव ठाकुर लगायतका रहेका छन।

 

सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था राजनीतिक प्रभाव बाट टाढा राखी सैशिक अवस्था मजबुत बनाउने कुरामा अध्यक्ष मंडलको जोड् रहेका थिए।

जिल्ला अधिवेशनको उद्दघाटन सत्रका प्रमुख अतिथि विदेह नगरपालिका नगर प्रमुख श्री बेचन दास रहेका थिए भने विशिष्ट अथितिमा जनकपुर धामका पूर्व मेयर एवं मा.वि.सङ्कटमोचनको वि.व्य.स. अध्यक्ष श्री वजरंग साह रहेका थिए। निर्वाचन अधिकृतको भूमिकामा मोहतरीका प्र.अ. धिरेन्द्र मंडल सर रहेका थिए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..