नयाँ युगको डिमाण्ड एण्ड सप्लाई अनुसार सकिल्ड जनशक्ति उत्पादनमा जोड दिन आग्रह _महासेठ

2 वर्ष पहिले प्रकाशित

 

 

जनकपुर धाम, चैत्र १८ आईतवार 

 

आजको २१ औं शताव्दीमा नयाँ युगको डिमाण्ड एण्ड सप्लाई अनुसार सकिल्ड जनशक्ति उत्पादनमा जोड दिन नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष श्री जितेन्द्र कुमार महासेठले आग्रह गरेका छन्।

आज आइबार नेउवामहासंघ मधेश प्रदेशको आयोजनामा भएको TEVT क्षेत्रको मांग लाई उत्तरदायी बनाउन TEVT ( Technical Education and Vocational Training ) सम्बन्धि क्षेत्रीय सेमिनारमा सम्बोधन गर्दै मधेश प्रदेसमा १८५वटा ठूलो उद्योगहरु रहेको र करिब एक लाख नेपाली श्रमिकहरू लाई रोजगारी प्रदान गरेको बताए। अहिलेपनि टेक्निकल जनशक्ति भारत बाट ल्याउनुपर्ने बाध्यकारी अवस्था छन अब क्रमसः नेपाली जनशक्ति उत्पादन बढाउन जोड दिन आग्रह गरेका छन।

 

 नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उपाध्यक्ष श्री जितेन्द्र कुमार महासेठको अध्यक्षतामा भएको कार्यकरममा सि टि ई भी टि का निर्देशक श्री नागेन्द्र साह, जनकपुर धाम उप महा नगरपालिका शिक्षा शाखा का प्रमुख अन्जु पाण्डे,CNI मधेश प्रदेशका अध्यक्ष श्री प्रमोद साह, HAN का सदस्य श्री दिपेन्द्र पराजुली, निजि क्याम्पसका प्रधानाचार्यहरु साथै ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेकटर श्री सगुन श्रेष्ठ, प्रोग्राम मेनेजर श्री गौरव शर्मा, FNCCI

शिक्षा तथा रोजगार समितिका उपाध्यक्ष श्री उपेन्द्र प्रसाद घिमिरे , नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्त लगायतका उपस्थिति रहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..