नेपाली कांग्रेस वडा कार्यसमिति धनौजी द्वारा होली मिलन कार्यक्रम सम्पन

3 वर्ष पहिले प्रकाशित

 

 अनितेश यादव 

      चैत्र १० गते, शनिवार

 

जनकपुरधाम ।नेपाली कांग्रेस वडा कार्यसमिति परिवार धनौजी गाउँपालिका वडा नं. २ द्वारा होली मिलन समारोह एक कार्यक्रमको आयोजना गरी आज सनिवार रंगम्य उल्लासपूर्वक धुमधाम सँग मनाएका छन ।

 

हिन्दुहरूको महान पर्व होली तथा मुस्लीम धर्मावलम्वीहरुको पाक पर्व रमजानको अवसरमा आयोजित समारोहका प्रमुख अतिथि मधेश प्रदेश सरकारको प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राम सरोज यादवले हर्स उल्लासको पर्व होलि आपसी सदभाव सहयोगको लागि हुनुपर्छ। रंगको पर्व होलीमा राजनीतिक कुरा नगरी सामाजिक सांस्कृतिक कुराहरूलाई प्राथमिक राख्नुपर्नेमा सांसद यादवले जोड दिएका थिए।

 

नेपाली कांग्रेस धनौजी गाउँपालिका सभापति रामनाराण यादवको अधयक्षतामा भएको होलीमिल न कार्यक्रममा पालिका अध्यक्ष राज कुमार साह, वडा नम्बर २ का अध्यक्ष उदय कुमार साह,उपाध्यक्ष रामवती देवी मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष राम सोभिता मण्डल , कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी , स्थानीयहरु लगायतको उल्लेख्य सहभागीता रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..