राष्ट्रिय आधारभूत विद्यालय मंगलपुरमा छात्रवृत्ति वितरण

3 वर्ष पहिले प्रकाशित

धनुषाको धनुषाधाम नगरपालिका २, को राष्ट्रिय आधारभूत विद्यालय मंगलपुरमा अध्ययनरत बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

 

विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा दलित र छात्रा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त २०७९/८० सालको छात्रवृत्ति १३८ जना विद्यार्थी मध्य दलित ३८ छत्रा एकसयलाई छात्रवृत्ति वितरण गरिएको हो ।

 कार्यक्रम प्रधानाध्यापक श्रीनारायाण साहको अध्यक्षता तथा धनुषाधाम नगरपालिका वडा न.२ का वडा अध्यक्ष लक्ष्मी साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक उपेन्द्र महतो,शिला भुजेल,बबिता थापा,रन्जना मण्डल र अभिभावक रामप्रसाद मण्डल,सीता देवी सादा लगाइतको उपस्थितिमा विद्यार्थीलाई चारसयको दरले छात्रवृत्ति वितरण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..