मधेश प्रदेश नीति तथा योजना आयोगमा पण्डित

3 वर्ष पहिले प्रकाशित

प्रवीण शाह 

 

मधेस सरकारले मधेश प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा धनुषा औरही गाउँ पालिका वार्ड ४ का राम चन्द्र पण्डित लाई नियुक्त गरेको छ ।

 

त्रिभुवन युनिभर्सिटी बाट पोल्टिकल साइन्समा मास्टर गरेका पण्डित विगत चार दसक भन्दा बढी समय देखी सक्रिय राजनीतिकमा लागेका हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनुषाका जिल्ला अध्यक्ष पनि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..