तामाकोशी गाउँपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
फागुन २३, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को सन्र्दभमा "gender equality today for a sustainable tomorrow" भन्ने अन्तराष्ट्रिय नार र "सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता" भन्ने राष्ट्रिय नारा सहित ८ मार्चको अवसरमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।
तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय जफेमा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष उर्मिला खड्का केसी र आवाज नेपाल दोलखाका सचिव सर्मिला थापाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका महिला सरोकारवालहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..