सूड़ी समाज सिरहाको अध्यक्षमा शत्रुघ्न साह

2 वर्ष पहिले प्रकाशित

 

 जनकपुरधाम/मिश्रीलाल मधुकर 

भाद्र ६बिहीबार 

 

 नेपाल सुड़ी कल्याण समाज सिरहाको अध्यक्षमा शत्रुघ्न साह चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा चन्द्रदीप महतो, सत्यनारायण पाजीयार,महेश सुड़ी, निर्मला साहु, महासचिवमा विजयकुमार महतो, सचिवमा राजकुमार पूर्वे, कोषाध्यक्षमा सन्तोष महतो, सह कोषाध्यक्षमा सुनिता साह मनोनित भएका छन । ३१ सदस्यीय कार्यसमिति मा राजेन्द्र साह, बलराम साह, राजेन्द्रप्रसाद साह, रीता कुमारी साह, प्रमिलादेवी साह, राजेन्द्रप्रसाद साह, दीपनारायण पुर्वे, रामवली महतो, अनुराधा महतो, धनिकलाल महतो, सविता महासेठ, शंकरप्रसाद खर्गा महेश साह, कामेश्वर नायक, रञ्जु नायक, मोतीलाल साह, प्रकाश महासेठ, मीना चौधरी, नगेन्द्र साह, सुजितकुमार साह, बेचन साह र ललन साह मनोनयन भएका छन् ।

 सिरहामा भएको दोस्रो सत्रमा नेपालका चर्चित उद्योगपति उपेन्द्र महतोको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  जनकपुरधाम, असोज २ गते  सरकारका योजना, नीति तथा कानुनमा दलित महिलाका सवाललाई प्राथमिकताका साथ ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..