धनुषाधाम नपा २ मा एक पुरुषको हत्या

2 वर्ष पहिले प्रकाशित

 

 

 प्रेम चौहान, धनुषा धाम 

 जनकपुर धाम, साउन १४ सोमबार 

 

जनकपुर । धनुषामा एक पुरुषको हत्या भएको छ । धनुषाधाम नगरपालिका–२, मङ्गलपुरमा धारिलो हतियार प्रहारबाट सोही ठाउँ बस्ने रघुबिर ठाकुरका छोरा अन्दाजी ४५ वर्षीय भोगेन्द्र ठाकुरको आज हत्या भएको हाे।

हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सुर्जि देवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले जानकारी दिए । साजिक रूपमा आपराधिक क्रियाकलापमा बढिरहेको परिपेक्षमा सतर्कता अपनाउन प्रहरीको भनाई रहेको छ।ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  जनकपुरधाम, असोज २ गते  सरकारका योजना, नीति तथा कानुनमा दलित महिलाका सवाललाई प्राथमिकताका साथ ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..